लामो दूरीको गाडी चल्ने दिन घट्यो डिजेलको मूल्य

लामो दूरीको गाडी चल्ने  दिन घट्यो डिजेलको मूल्य

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १ गते बिहिबार ०२:२३

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले आज बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँ घटाएको हो। भोलिदेखि लामो दूरीको गाडी चल्दै छ। निगमले परिर्वतन गरेको मूल्यले...

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

नेपाल आयल निगमले आज बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँ घटाएको हो।

भोलिदेखि लामो दूरीको गाडी चल्दै छ। निगमले परिर्वतन गरेको मूल्यले व्यवसायीलाई थप राहात पनि हुनेछ।

यो सँगै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको निगमले जनाएकाे छ। पेट्रोल, हवाई ईन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै छ।

प्रकाशित मिति २०७७ असोज १ गते बिहिबार ०२:२३
प्रतिक्रिया दिनुहोस