सीम टीभी फाइदाको आइडिया’ अफर

सीम टीभी फाइदाको आइडिया’ अफर

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २३ गते शुक्रबार ०६:३९

डिजिटल केवल नेटवर्क सीम टीभीले यस दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘सीम टीभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ। जस अन्तर्गत सीम टीभीको वार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्सक्लुसिभ नेपाली च्यानलहरु,...

डिजिटल केवल नेटवर्क सीम टीभीले यस दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘सीम टीभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ।

जस अन्तर्गत सीम टीभीको वार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्सक्लुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु, रिलाइवल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतले भवनहरु लागि सजिलै जडान जस्ता फाइदै फाइदाहरु प्राप्त हुनेछन्।

यस योजनाको अधिक जानकारीको लागि टोल फ्रि नं १६६००१४४००० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न जानकारी गराइएको छ।

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार ०६:३९
प्रतिक्रिया दिनुहोस