सामुदायिक रेडियोदिदि बहिनी ९५.२ मेगाहर्ज १० वर्षमा प्रवेश

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण २४ गते शुक्रबार १२:४३

पर्वतकोकुस्मा नगरापालिका प्रगति चोक बाट प्रसारण भइरहेको रेडियोदिदि बहिनी ९५.२ मेगाहर्ज १० वर्षमा प्रवेश गरेको छ । २०६६ साल फगुन २४ गते १०० औ अन्तराष्टिय महिला दिवसको अबसरमा सुरुवात गरेको सामुदायिक रेडियाले आफ्नो नियमित प्रसारण...

पर्वतकोकुस्मा नगरापालिका प्रगति चोक बाट प्रसारण भइरहेको रेडियोदिदि बहिनी ९५.२ मेगाहर्ज १० वर्षमा प्रवेश गरेको छ । २०६६ साल फगुन २४ गते १०० औ अन्तराष्टिय महिला दिवसको अबसरमा सुरुवात गरेको सामुदायिक रेडियाले आफ्नो नियमित प्रसारण शुरु गरेको थियो ।

।रेडियोका अध्यक्ष तथा संबिधान सभाका सदस्य कल्पना चापागाईले रेडियोले आफ्नो स्थापना काल देखि नै समुदायलाई आवश्यक पर्ने सुचना दिइरहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेबताउनु भयो रेडियोले महिला दिदि बहिनीका प्रतिवा पनि उजागर र्गदै आएको र आगामिदिनमा पनि निरन्तरता दिने बताउनु भयो ।

दशौ बार्षिक उत्सवको अबसरमा र्गर्नै भनेको दशौ महिला महोत्सव निधारित समय भन्दा पहिले सम्पन्न गरेको बताउदै खेलाडिको सेडियुल नमिलेका कारण १ महिना अगाडि नै कार्यक्रम सम्पन्न गरेको बताउदै आगामि दिनमा पनि यस्तै कायृक्रम र्गदै जाने चापागाई को भनाई रहेको छ दैनिक १८ धन्टा कार्यक्रम प्रसारण र्गदै आएको छ, आगामि दिनमा पनि नयाँ कार्यक्रम हरु सञ्चालन र्गर्न बताउनु भएको छ। एक महिना अगाडि १० दिनसम्म गण्डकी प्रदेश महिला महोत्व सम्पन्न गरको छ।

 

प्रकाशित मिति २०७५ फाल्गुण २४ गते शुक्रबार १२:४३
प्रतिक्रिया दिनुहोस